राष्ट्रिय सभा सदस्यमा एमाले विजयी

 स्याथी सदन मानिने माथिल्लो राष्ट्रिय सभा सदस्य रिक्त रहेको पदमा लुम्बिनी प्रदेशमा हिजो निर्वाचन हुदां सत्तारुढ दल एमालेका कुमार दशौंदि विजयी हुनुभएको छ। 

Comments